― Advertisement ―

चन्द्रमामा 5.6 मिलियन नामहरू लिन प्रयोग गरिएको एउटै माइक्रोएसडी कार्ड आर्टेमिस II मिशनको भागको रूपमा किन्नको लागि उपलब्ध छ।

केवल धेरै भाग्यशाली थोरै मानिसहरूले कहिल्यै अन्तरिक्षमा यात्रा गर्न पाउँछन्, तर 5.6 मिलियन भन्दा बढी नामहरूले भर्खरै चन्द्रमाको वरिपरि यात्रा पूरा गरे, माइक्रोएसडी कार्डमा...
HomeLatest newsमहामन्त्री घिमिरे – KhabarHost

महामन्त्री घिमिरे – KhabarHost



८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्नु व्यवहारिक नभएको बताएका छन् ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल एक बर्षभन्दा बढी लम्ब्याउन नमिल्ने भन्दै पुस मसान्तसम्म महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

‘एक वर्षभन्दा बढी यसलाई लम्ब्याउन सक्दैनौँ । हामी बाँधिएका छौँ,’ उनल भने, ‘वैशाखमा गर्न कति सकिन्छ ? कति व्यवहारिक हुन्छ ? घोषणामात्रै गरेर हुँदैन । निर्वाचनको परिणाम आएर सरकार गर्दा नगर्दै चैत लागिसक्छ वैशाखमा गर्न व्यवहारिक म देख्दिनँ ।’

यसअघि गगनकुमार थापाले सभापति निर्वाचित भएलगत्तै वैशाखमा नियमित महाधिवेशन गर्ने बताएका थिए ।

त्यसो भएकोले पुस मसान्तभित्र गरिसक्नुपर्छ । पूर्वनिर्धारित समयमा म व्यवहारिक देख्दिाँ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More