― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsजाजरकोट एमालेमा नारायण घर्तीसहित सबै प्रतिनिधि निर्विरोध

जाजरकोट एमालेमा नारायण घर्तीसहित सबै प्रतिनिधि निर्विरोध


राष्ट्रिय

समाचार.

  • नेकपा एमाले जाजरकोटबाट खुला, महिला, दलित र युवा तर्फ सबै महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन्।
  • खुला तर्फ लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका छन्।
  • महिला तर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा निर्विरोध प्रतिनिधि चुनिएका छन् भने दलित र युवा तर्फ पनि प्रतिनिधि चयन भएका छन्।

१३ असोज, काठमाडौ । नेकपा एमाले जाजरकोटबाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध भएका छन् ।

खुलातर्फ लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका छन् ।

३२ वर्षे उमेर हद लगाइएकाले अनेरास्ववियुका पूर्व उपाध्यक्ष नारायण घर्ती भूगोलको राजनीतिमा फर्किएका थिए । उनी सहितका नेताहरु खुला तर्फ निर्विरोध भएका छन् ।

महिला तर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा निर्विरोध प्रतिनिधि चुनिएका छन् । दलित तर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली र कौशिला कामी चयन भएकी छन् ।

युवा तर्फ विश्व विक्रम शाह निर्विरोध भए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More