― Advertisement ―

ExpressVPN ले आफ्नो डेस्कटप एपहरूलाई दृश्य परिवर्तन र AI मा ठूलो धक्का दिन्छ

यसको विन्डोजको p42V संस्करण, एक्सप्रेस, 02 मा एक्सप्रेस। र लिनक्स एपहरू,अद्यावधिकले एपलाई पूर्वनिर्धारित रूपमा कम्प्याक्ट मोडमा खोल्छ, क्लिनर लुकको साथनयाँ MCP सर्भरले AI कोडिङ...
HomeLatest newsएमाले नेतृत्व चयनको मतदान अन्तिम चरणमा, खस्यो २१०० मत

एमाले नेतृत्व चयनको मतदान अन्तिम चरणमा, खस्यो २१०० मत



३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ ।

बिहीबार बिहान ४ बजेसम्म २१०० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल मतदाता अनुसार अब १६३ जना प्रतिनिधिको मतदान बाँकी छ ।

रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि मतदान सुरु भएको थियोे । एमालेको निर्वाचन आयोगले बिहान ५ बजेभित्र मतदान केन्द्र भित्र पसिसक्न सूचना जारी गरेको छ ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More