― Advertisement ―

Amnezia VPN ले 20 प्रिमियम सर्भर स्थानहरू पुनर्स्थापना गर्दछ र साइबर आक्रमणहरू पछ्याउने प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति दिन्छ

PN2r0 प्रि-अम्नेजियाको लागि पहुँच पुर्‍याउने स्थान प्रयोगकर्ताहरूप्रदायकले पनि सक्रिय रूपमा प्रिमियम सदस्यहरूलाई क्षतिपूर्ति जारी गर्दैछयो संदिग्ध राज्य-प्रायोजित DDoS आक्रमणहरूको बीचमा एक प्रमुख अपडेट पछ्याउँछसेन्सर...
HomeLatest newsसप्तरी-४ बाट पूर्वमन्त्री तैजुलाल चौधरीले पाए टिकट

सप्तरी-४ बाट पूर्वमन्त्री तैजुलाल चौधरीले पाए टिकट



५ माघ, सप्तरी । सप्तरी-४ बाट पूर्व युवा तथा खेलकुद विकास मन्त्री नेपाली कांग्रेसका नेता तैजुलाल चौधरीले टिकट पाएका हुन् ।

सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले चौधरीको टिकट टंगो लगाएको नेता नेविसंघ सप्तरी सभापति राकेश ठाकुरले बताए ।

तीनपटक निर्वाचित चौधरी चौथो पटक चुनावी नतिजा आफनो पक्षमा ल्याउने दाउमा छन्  ।

दोश्रो संविधान सभा निर्वाचनमा सप्तरी—५ बाट निर्वाचित चौधरी त्यसपछि २०७४ र २०७९ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर—४ बाट निर्वाचित भएको थिए ।

सप्तरी क्षेत्र नम्बर—४ मा बोदेबरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिका गरी चार वटा स्थानीय तह रहेका छ । (सप्तरीबाट लोकेन्द्र यादवको सहयोगमा)

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More