― Advertisement ―

NYT Strands संकेत र उत्तरहरू बिहीबार, अप्रिल 23 (खेल #781)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzle रात्रिको लागि तपाइँको दिनको मध्यमा एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsदिप बहादुर शाही नेपाली कांग्रेस जुम्लाका उम्मेदवार

दिप बहादुर शाही नेपाली कांग्रेस जुम्लाका उम्मेदवार



५ माघ, जुम्ला । नेपाली कांग्रेस जुम्लाबाट जुम्लाबाट दिप बहादुर शाही उम्मेदवार चयन भएका छन्।

शाही प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा चयन भएको नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले बताए ।

उनका अनुसार यसअघि जिल्ला सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवाल मध्ये एकले टिकट पाउने चर्चा थियो ।

कांग्रेस जुम्लाले कर्ण बहादुर शाही, कान्तिका सेजुवाल, खड्ग सेजुवाल र पूर्ण आचार्यलाई सिफारिस गरेको थियोे । (जुम्लाबाट विक्रम तिरुवा)

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More