― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsकाठमाडौंको गैरिगाउँस्थित काठ गोदाममा आगलागी – KhabarHost

काठमाडौंको गैरिगाउँस्थित काठ गोदाममा आगलागी – KhabarHost



२२ पुस, काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरिगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।





Read More