― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsसमानुपातिक सांसदका लागि एमाले खोटाङबाट तीन जना सिफारिस  

समानुपातिक सांसदका लागि एमाले खोटाङबाट तीन जना सिफारिस  



८ पुस, खोटाङ । नेकपा एमाले खोटाङले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष देवविक्रम राईका अनुसार उषाकला राई, कर्णबहादुर घले र खगेन्द्र राईको नाम सिफारिस गरिएको छ । एमालेले प्रदेश कमिटी मार्फत् समानुपातिक तर्फ बन्द सूचीमा समावेश गरिने नामहरू माग गरेको छ ।

जसअनुसार आजै तीन जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको अध्यक्ष राईले बताए ।





Read More