राष्ट्रिय
समाचार.
- इलिसकाका व्यञ्जनकारले भारतको कोलकातामा जारी नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्।
- च्यासल तेक्वान्दो दोजाङका प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले सो उपलब्धि सोमबार प्राप्त भएको जानकारी दिएका छन्।
- प्रतियोगिता आगामी मंगलबार सम्पन्न हुने छ।
७ पुस, काठमाडौं । इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् ।
च्यासल तेक्वान्दो दोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् ।
भारतको कोलकातामा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

