― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsसुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो – KhabarHost

सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेर २ लाख ५१ हजार ९ सय तोकेको छ।
  • चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेर ३ हजार ६ सय पुगेको छ भने गत बुधबार ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो।
  • सुनको भाउ घट्दा पनि चाँदीको भाउ बढेको समाचारले बजारमा फरक प्रभाव परेको छ।

२३ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लोृ दिन २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।

सुनको भाउ सामान्य घटे पनि चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको छ ।





Read More