― Advertisement ―

सेनाले नयाँ डाटा सेन्टरहरू चाहन्छ र सामुदायिक बैठकहरूले प्रमुख टेक कम्पनीहरूलाई चोट पुर्याउने प्रतिक्रियालाई रोक्न सक्छ भन्ने सोच्दछ

अमेरिकी सेनाले अनुमोदित गरेको 020 020 मिडिया प्रस्तावहरूका लागि। कार्यान्वयनचार सैन्य स्थापनाहरूले छिट्टै अमेरिकाभरि ठूला-ठूला डाटा सेन्टर क्याम्पसहरू होस्ट गर्न सक्नेछन्सबै प्रस्तावित सुविधाहरूले स्थानीय...
HomeLatest newsतारागाउँ रिजेन्सीको लाभांश घोषणा – KhabarHost

तारागाउँ रिजेन्सीको लाभांश घोषणा – KhabarHost


राष्ट्रिय

समाचार.

  • तारागाउँ रिजेन्सीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • सञ्चालक समितिको निर्णय अनुसार लाभांश प्रस्ताव आगामी साधारणसभामा लैजाने र पारित भएपछि लगानीकर्ताले पाउने छन्।
  • भदौ २४ गतेको आगजनीका कारण तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल हाल बन्द अवस्थामा छ।

२३ मंसिर, काठमाडौं । तारागाउँ रिजेन्सीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हिजो साँझ बसेको सञ्चालक समिति बैठकले लाभांशको प्रस्ताव आगामी साधारणसभा लैजाने निर्णय गरेको छ । सो प्रस्ताव साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

भदौ २४ गतेको विध्वंसमा आगजनी भएका कारण अहिले तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल बन्द अवस्थामा छ । यस कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ हाराहारी छ ।





Read More