― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsटीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा इलिसकालाई स्वर्ण

टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा इलिसकालाई स्वर्ण


राष्ट्रिय

समाचार.

  • इलिसकाका व्यञ्जनकारले भारतको कोलकातामा जारी नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्।
  • च्यासल तेक्वान्दो दोजाङका प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले सो उपलब्धि सोमबार प्राप्त भएको जानकारी दिएका छन्।
  • प्रतियोगिता आगामी मंगलबार सम्पन्न हुने छ।

७ पुस, काठमाडौं । इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् ।

च्यासल तेक्वान्दो दोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् ।

भारतको कोलकातामा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More