― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsशिक्षा इकाइका प्रमुखसँग शिक्षामन्त्री असन्तुष्ट, पक्षपात गरेको गुनासो

शिक्षा इकाइका प्रमुखसँग शिक्षामन्त्री असन्तुष्ट, पक्षपात गरेको गुनासो


राष्ट्रिय

समाचार.

  • शिक्षामन्त्री महावीर पुनले जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूसँग असन्तुष्टि जनाएका छन् ।
  • इकाइका प्रमुखहरूले शिक्षकहरूलाई पक्षपातपूर्ण सेवा दिएको गुनासो आफूसमक्ष आएको मन्त्रीको भनाइ छ।
  • मन्त्री पुनले सबैको गुनासो सुन्नुपर्ने र बेथिति हटाउनुपर्ने बताएका छन् ।

५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूसँग असन्तुष्टि जनाएका छन् ।

जिल्लाबाट दिने सेवा निश्पक्ष नभएको उनको गुनासो छ ।

‘प्रमुखज्यूहरूले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध छ। नढाँटीकन भन्नु पर्दा केही प्रमुखज्यूहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासोहरू आएको छ,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रीको कुर्सीमा बसेपछि मैले सबैको गुनासो सुन्नुपर्छ र बेथिति हटाउनुपर्छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More