― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsरामहरि खतिवडाले पाएनन् टिकट, ‌ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

रामहरि खतिवडाले पाएनन् टिकट, ‌ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्।
  • कांग्रेसको संसदीय बोर्डले ओखलढुंगाबाट कुमार लुइँटेललाई प्रत्यक्षतर्फको उम्मेदवारको टिकट दिएको छ।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन् ।

उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भए पनि टिकटबाट वञ्चित भएका हुन् ।

कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा कुमार लुइँटेललाई टिकट दिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More