― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsशेखर कोइराला मोरङ-६ र गुरु घिमिरे मोरङ-४ मा उम्मेदवार

शेखर कोइराला मोरङ-६ र गुरु घिमिरे मोरङ-४ मा उम्मेदवार



६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।

कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो ।

कांग्रेसका अनुसार मोरङ–१ मा खड्ग फागोले टिकट पाएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा दोहोरिँदा क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरेले टिकट पाएका छन् ।

मोरङ–५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । यस्तै डा. शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्ने भएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More