― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsम्यानचेष्टर डर्बीमा युनाइटेडको सानदार जित – KhabarHost

म्यानचेष्टर डर्बीमा युनाइटेडको सानदार जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको छ।
  • माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो।
  • ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल गरेका थिए।

३ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेडले जित हात पारेको छ ।

शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको हो ।

माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो ।

युनाइटेडका लागि ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल गरे ।

जितपछि युनाइटेड २२ खेलबाट ३५ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । समान खेलबाट सिटी ४३ अंकसहित दोस्रो स्थानमै छ ।

तस्बीर : प्रिमियर लिग

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More