― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsमेहेन्दीमा रमाइन् पूजा, शनिबार गर्दैछिन् विवाह – KhabarHost

मेहेन्दीमा रमाइन् पूजा, शनिबार गर्दैछिन् विवाह – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग भक्तपुरको रिसोर्टमा विवाह गर्दैछिन्।
  • शुक्रबार पूजाले झम्सिखेलस्थित आफ्नो रेस्टुरेन्टमा मेहेन्दी लगाइन्, जहाँ निकट कलाकार र आफन्त सहभागी थिए।
  • मेहेन्दी उत्सवमा युद्ध पनि उपस्थित थिए र विवाहमा दुवैले फिल्मकर्मी तथा संचारकर्मीलाई निम्तो दिएका छन्।

काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्दैछिन् ।

भक्तपुरको एक रिसोर्टमा विवाह समारोह आयोजना गरिएको छ ।

त्यसअघि शुक्रबार पूजाले झम्सिखेलस्थित आफ्नो रेस्टुरेन्टमा मेहेन्दी लगाइन् । मेहेन्दी उत्सवमा निकट कलाकार र आफन्त सहभागी थिए ।

मेहेन्दीमा पूजाले युद्धको चित्र बनाएकी छिन् । मेहेन्दी कला पनि आकर्षक देखिन्छ । युद्ध पनि मेहेन्दी उत्सवमा पुगेका थिए । प्राप्त तस्वीरमा यी दुईजनालाई खुसी देख्न सकिन्छ ।

शनिबार हुने विवाहमा पनि युद्ध र पूजाले आफू निकट फिल्मकर्मी, संचारकर्मीलाई निम्तो दिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More