― Advertisement ―

जहाँ हामी मूरको कानूनको 60 वर्ष पछि खडा छौं

अप्रिल 1965 मा, Intel सह-संस्थापक गोर्डन मूरले एउटा ग्राउन्डब्रेकिंग लेख प्रकाशित गरे जसमा उनले के सिद्धान्तको विवरण दिन्छ, कम्प्युटरको क्षमतामा घातीय र शक्तिको...
HomeLatest newsबैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु    – KhabarHost

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु    – KhabarHost



१९ मंसिर, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकका चालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।

उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेको समयमा गए राति उक्त ट्रक दुर्घटनामा परेको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More