― Advertisement ―

निन्टेन्डोले तेस्रो-पक्ष साइबरट्याक मार्फत डाटा चोरी भएको पुष्टि गर्दछ – तर दुःखको कुरा कुनै ठूला गोप्य खुलासा भएन

अमेरिकाको $Shadowingbrecht, $Shadowingbrecht TinyPulse सर्वेक्षण प्लेटफर्मबाट ~1GB कर्मचारी डेटा र $2M फिरौतीको माग गर्दैNintendo ले तेस्रो-पक्ष TinyPulse सम्झौताको पुष्टि गर्‍यो, कुनै ग्राहक वा वित्तीय...
HomeLatest newsपृथ्वी जयन्तीमा राप्रपाको चियापान (तस्वीरहरू) – KhabarHost

पृथ्वी जयन्तीमा राप्रपाको चियापान (तस्वीरहरू) – KhabarHost



२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको हो ।

चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो ।

अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More