― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsपेरिसडाँडामा जेनजी जागरण कार्यक्रम – KhabarHost

पेरिसडाँडामा जेनजी जागरण कार्यक्रम – KhabarHost



२६ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू भलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल लगायत पुगेका छन् ।

पार्टीको शुभेच्छुक संस्था जेनजी रेड फोर्सले कार्यक्रम आयोजना गरेको हो ।





Read More