― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsपुलिसलाई सोझो सेटमा हराउँदै महिलातर्फ न्यु डायमन्ड च्याम्पियन

पुलिसलाई सोझो सेटमा हराउँदै महिलातर्फ न्यु डायमन्ड च्याम्पियन


राष्ट्रिय

समाचार.

  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
  • फाइनलमा नेपाल पुलिस क्लबलाई २५-१८, २५-१९ र २५-१८ को सोझो सेटमा हराउँदै न्यु डायमन्डले च्याम्पियन बनेको हो।
  • न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बनेको छ भने पुलिस फाइनलमा पराजित भएको छ।

१९ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।

पुलिसविरुद्ध न्यु डायमन्ड २५-१८, २५-१९ र २५-१८ को सेटमा विजयी भएको हो । न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बन्यो ।

फाइनलअघिसम्म अपराजित रहेको पुलिस भने फाइनलमा चुक्यो ।





Read More