― Advertisement ―

र्याम संकटले भर्खरै नथिंगको अर्को बजेट फोनलाई मारेको छ – CMF फोन 3 प्रो सह-संस्थापकको रूपमा खारेज गरियो ‘हामी यस्तो फोन बनाउन सक्दैनौं जुन...

एउटा नयाँ फोनले घोषणा गरेको छ ex'F CM ले केही पनि नहोस् भनेर घोषणा गरेको छ। वर्षउनीहरू भनिरहेका छन् कि चलिरहेको RAM संकट दोषी...
HomeLatest newsपर्सा–४ बाट रमेश रिजाल सर्वसम्मत सिफारिस – KhabarHost

पर्सा–४ बाट रमेश रिजाल सर्वसम्मत सिफारिस – KhabarHost


फाइल तस्वीर



२३ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवारमा रमेश रिजालको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फ रिजालको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । गत निर्वाचनमा रिजालले यही क्षेत्रबाट जितेका थिए ।

समानुपातिक उम्मेदवारतर्फ दुई जनाको नाम सिफारिस गरिएको छ । वृहस्पतिकृष्ण श्रेष्ठ र सुजातादेवीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी गराए ।





Read More