― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsदुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

दुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता



१७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छिन् ।

उनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त अभियानको टोलीसँग भेटवार्ता गरेको सचिवालयले जनाएको छ ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन् ।

प्रसाईं समूहले राखेका मागबारे छप छलफल गर्नका लागि आज वार्तामा बसेको हो ।

यसअघि पनि भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।

यसअघि पनि सो समूहसँग सरकारले पटकपटक वार्ता गरेको थियो ।





Read More