― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest newsगोर्खा ट्रेल ब्लेजरमा सहभागि हुन पुष्पा र सरोज हङकङ प्रस्थान

गोर्खा ट्रेल ब्लेजरमा सहभागि हुन पुष्पा र सरोज हङकङ प्रस्थान


राष्ट्रिय

समाचार.

  • पाँचथरकी पुष्पा शेर्मा लिम्बू र तेह्रथुमका सरोज लिम्बू तेश्रो गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन हङकङ प्रस्थान गरेका छन् ।
  • प्रतियोगिता जनवरी ३१ तारिखमा हङकङमा आयोजना हुनेछ ।
  • टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र अन्य सदस्यहरूले बिदाइ कार्यक्रममार्फत बिदाइ गरेका छन् ।

१५ माघ, काठमाडौं । पाँचथरकी पुष्पा शेर्मा लिम्बू र तेह्रथुमका सरोज लिम्बू तेश्रो गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन बिहीबार हङकङ प्रस्थान गरेका छन् ।

प्रतियोगिता जनवरी ३१ तारिखमा हङकङमा आयोजना हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, प्रशासन विभाग प्रमुख भोजानन्द राई, राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक महेन्द्र राईले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More