― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsकैलालीबाट एक पदाधिकारीसहित एमालेका ९ नेता चुनावी मैदानमा

कैलालीबाट एक पदाधिकारीसहित एमालेका ९ नेता चुनावी मैदानमा



१ पुस, काठमाडौँ । भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कैलालीबाट पदाधिकारीसहित नौ जना नेता चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टीको उपमहासचिवमा लेखराज भट्टसहितका नेता चुनावी मैदानमा होमिएका हुन् ।

भट्ट पार्टीका अहिलेका सचिव एवंम् सुदूरश्चिम प्रदेश इन्चार्ज समेत हुन् । भट्टसँगै केन्द्रीय सदस्यमा नादरमुमि राना, गौरीशंकर चौधरी, लीलाकुमारी भण्डारी, कमला ओली, झपटबहादुर रावल, सन्तोशकुमारी शर्मा थापा, द्धारिकाप्रसाद न्यौपाने र डेजी पाण्डे उम्मेदवार रहेका छन् ।

उनीहरू मध्ये उपमहासचिवका उम्मेदवार भट्ट, केन्द्रीय सदस्यका उम्मेदवार लिलाकुमारी भण्डारी, गौरीशंकर चौधरी, कमला ओली र सन्तोशकुमारी शर्मा थापा ओली प्यानलबाट हुन् ।

ओलीको प्यानलमा नसमेटिएपछि कैलाली इन्चार्ज समेत रहेका रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने झपट रावल, द्धारिका न्यौपाने र डेजी पाण्डे भने ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More