राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति द्वारा
प्रकाशित: 01:41 अपराह्न 20, 2026
<तस्बिर>

चित्र>

चित्र>
अमेरिकी सहायक विदेशमन्त्री पल कपुर। तस्बिर सौजन्यः नेपालस्थित अमेरिकी दूतावास
चित्र>
काठमाडौं, अप्रिल २०
दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री एस पल कपुर आज यहाँ आइपुगेका छन् । नेपाल भ्रमणका क्रममा उनले सरकारी अधिकारी, व्यवसायी नेता र सांस्कृतिक विज्ञहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ
अमेरिकी दूतावासका अनुसार नेपाल–अमेरिका साझेदारीलाई थप सुदृढ पार्ने यो भ्रमणको उद्देश्य रहेको छ।
लेख>

