― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest news१३ मंसिरमा विवाह गर्दै सुनिता दुलाल, को हुन् बेहुला ?

१३ मंसिरमा विवाह गर्दै सुनिता दुलाल, को हुन् बेहुला ?


राष्ट्रिय

समाचार.

  • लोकगायिका सुनिता दुलालले १३ मंसिरमा प्रेमी राजेश केसीसँग सानो जमघटमा विवाह गर्ने जानकारी दिइन्।
  • सुनिता र राजेश चार वर्षदेखि प्रेम सम्बन्धमा छन् र राजेश निर्माण व्यवसायी तथा इन्जिनियरिङ अध्ययन गरेका छन्।
  • राजेश रुकुम पश्चिमका स्थायी बासिन्दा हुन् र हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्।

काठमाडौं । लोकगायिका सुनिता दुलालले आउँदो १३ मंसिरमा लगनगाँठो कस्ने भएकी छन् ।

अनलाइनखबरसँग कुरा गर्दै दुलालले प्रेमी राजेश केसीसँग विवाह गर्न लागेको जानकारी दिइन् । सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

निर्माण व्यवसायी समेत रहेका राजेशले इन्जिनियरिङ अध्ययन गरेका हुन् । यद्यपी, कुन ठाउँमा विवाह हुँदैछ भन्ने कुरा चाहिँ उनले खुलाइनन् ।

‘हामीले प्राइभेसी कायम गदै सानो जमघटमा विवाह गर्दैछौं’ सुनिताले भनिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More