― Advertisement ―

स्पिन र गति गणना गर्ने ‘ओभर-इन्जिनियर फ्रिसबी स्टेट ट्र्याकर’ बनाउनको लागि तपाईंले एयरपड प्रयोग गर्न सक्नुहुन्छ भन्ने के तपाईंलाई थाहा छ? होइन, पक्कै पनि...

कसैले थ्रो पो रेकर्ड गर्नको लागि अस्वीकृत गर्यो। तथ्याङ्कहरू45mph सम्मको थ्रोसँग परीक्षण गरिएको छ र कुनै क्षति छैनसमर्पित डिस्क थ्रोअरहरूका लागि Strava-अनुकूल निर्यातApple को...
HomeLatest newsदेशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान – KhabarHost

देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान – KhabarHost



२८ कात्तिक, काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।





Read More