१ कात्तिक, महेन्द्रनगर । राप्रपा नेपालको कञ्चनपुरको जिल्ला कार्यसमिति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ । जिल्ला अध्यक्ष घनश्याम रावलसहित राप्रपा नेपालको जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको हो ।
राप्रपाका केन्द्रीय सहप्रवक्ता पूर्णबहादुर चन्दले शनिबार राप्रपा नेपालको जिल्ला कार्यसमिति समाहित भएको जानकारी दिए ।
उनका अनुसार जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले राप्रपा नेपालको जिल्ला कार्यसमितिलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको हो ।
सह–प्रवक्ता चन्दले राप्रपा नेपालको १४ सदस्यीय जिल्ला कार्यसमितिसँगै नेपाल प्रहरीका निवृत्त प्रहरी उपरीक्षक हर्कबहादुर विष्ट पनि राप्रपामा प्रवेश भएका बताए ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

