― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsआहुतिलाई मातृशोक – KhabarHost

आहुतिलाई मातृशोक – KhabarHost



१९ कात्तिक, काठमाडौं । वैज्ञानिक समाजवादी पार्टी कम्युनिस्ट पार्टी, नेपाल महासचिव आहुतिलाई मातृशोक परेको छ । उनका आमा कान्छी अछामीको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ ।

सो पार्टीका नेता जागृत रायमाझीले नैकापस्थित निवासमै निधन भएको जानकारी दिए । उनको आजै पशुपतिस्थित विद्युतीय शवदागृहमा अन्त्येष्टि गरिँदैछ ।

उनका आहुतिसहित तीन छोरा र दुई छोरीहरु छन् ।





Read More