― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsतिते करेलाको मूल्य बढ्यो – KhabarHost

तिते करेलाको मूल्य बढ्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ।
  • मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो भने १३ कात्तिकमा ८७ रुपैयाँमा किनबेच भएको थियो।

१९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ ।

हिजो मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै १३ कात्तिकमा तिते करेला प्रतिकिलो ८७ रुपैयाँमा किनबेच भएको थियो ।





Read More