― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsत्रिविमा अखिल क्रान्तिकारीको मसाल जुलुस – KhabarHost

त्रिविमा अखिल क्रान्तिकारीको मसाल जुलुस – KhabarHost



१३ माघ, काठमाडौँ । त्रिभुव विश्वविद्यालय (त्रिवि) को केन्द्रीय कार्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ।

त्रिविअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका विभिन्न विभागहरूमा शुल्क समायोजन गर्न माग अखिल क्रान्तिकारीले गरेको तालाबन्दी त्रिवि प्रशासनले सहमतिबेगर ताला खुलाएको थियो।

सहमतिविना ताला खोलेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार साँझ त्रिविको केन्द्रीय कार्यालयमा मसाल जुलुस गरेको हो । उनीहरूले त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारको फोटोसमेत जलाएका थिए ।

उनीहरूले पूर्वसहमति जनुसार मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत चार विभागहरुको शुल्क समायोजन यथाशीघ्र कार्यनयन गरिनु पर्ने, विश्वविद्यालयका सम्पूर्ण बिभागहरुको आवश्यकता र सम्भाव्यताको आधारमा बिहानी र दिउँसो सत्रमा तत्काल कक्षा संचालन गरिनु पर्ने माग गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More