राष्ट्रिय
समाचार.
- साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका सँग परेको छ।
- साउथ एसियन फुटबल फेडेरेसनले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो।
- प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ।
११ माघ, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।
साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो ।
नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।
प्रतियोगिता आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


