― Advertisement ―

म एक पेशेवर फोटोग्राफर हुँ र मलाई कुनै पछुतो छैन कि मैले केवल आफ्नो परिवार र एक कोलान्डरसँग सूर्यग्रहणको आनन्द उठाएँ।

The २०२६ सूर्यग्रहण आइसकेको छ र गएको छ, र एपको दुई मिनेट अघि दर्शकहरू हेर्न लायक थिए। सूर्यास्त, एकदमै शोमा व्यवहार गरियो।यद्यपि यो मेरो...
HomeLatest newsअनलाइनखबरकर्मी कमल नेपाललाई मातृशोक – KhabarHost

अनलाइनखबरकर्मी कमल नेपाललाई मातृशोक – KhabarHost



११ माघ, काठमाडौं । अनलाइनखबरका वरिष्ठ संवाददाता कमल नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा लक्ष्मीकुमारी नेपालको आइतबार बिहान ९:३५ बजे आफ्नै निवास बुटवलमा निधन भएको हो ।

७५ वर्षीया उनी लामो समयदेखि क्यान्सर रोगले पीडित थिइन् । उनका ९३ वर्षे श्रीमान्, चार छोरा र एक छोरी छन् ।

नेपालको आइतबार नै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अनलाइनखबर परिवार दिवंगत नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, अनलाइनखबरकर्मी नेपालसहित परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।





Read More