― Advertisement ―

Amnezia VPN ले 20 प्रिमियम सर्भर स्थानहरू पुनर्स्थापना गर्दछ र साइबर आक्रमणहरू पछ्याउने प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति दिन्छ

PN2r0 प्रि-अम्नेजियाको लागि पहुँच पुर्‍याउने स्थान प्रयोगकर्ताहरूप्रदायकले पनि सक्रिय रूपमा प्रिमियम सदस्यहरूलाई क्षतिपूर्ति जारी गर्दैछयो संदिग्ध राज्य-प्रायोजित DDoS आक्रमणहरूको बीचमा एक प्रमुख अपडेट पछ्याउँछसेन्सर...
HomeLatest newsऋषि धमलालाई आजपाको टिकट, रौतहट ४ मा उम्मेदवार – KhabarHost

ऋषि धमलालाई आजपाको टिकट, रौतहट ४ मा उम्मेदवार – KhabarHost



६ माघ, काठमाडौं । पत्रकार ऋषि धमला रौतहट क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले टिकट दिएको छ ।

धमला उम्मेदवारी दर्ताका लागि रौतहट पुगिसकेका छन् । उनले केहीबेरमा उम्मेदवारी दर्ता गराउने बताए ।

रौतहट क्षेत्र नम्बर ४ मा धमलासँगै नेपाली कांग्रेसका बेदप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी शाह र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई उम्मेदवार छन् ।

धादिङ घर भएका धमलाको बसोबास हाल काठमाडौंमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More