राष्ट्रिय
समाचार.
- म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको छ।
- माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो।
- ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल गरेका थिए।
३ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेडले जित हात पारेको छ ।
शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको हो ।
माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो ।
युनाइटेडका लागि ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल गरे ।
जितपछि युनाइटेड २२ खेलबाट ३५ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । समान खेलबाट सिटी ४३ अंकसहित दोस्रो स्थानमै छ ।
तस्बीर : प्रिमियर लिग
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

