― Advertisement ―

HomeLatest newsसिलौटाले हानेर महिलाको हत्या, श्रीमान् पक्राउ – KhabarHost

सिलौटाले हानेर महिलाको हत्या, श्रीमान् पक्राउ – KhabarHost



२ माघ, काठमाडौं । सिलौटाले हानेर भक्तपुरमा एक महिलाको हत्या भएको छ ।

हत्या हुनेमा ३८ वर्षीया लालमाया तामाङ छिन् । लालमायाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् ३७ वर्षीया लनाम तामाङलाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका–९ घर भएका लनामलाई हत्या आरोपमा बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले बताएको छ ।

लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More