― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsरास्वपा नेताको गाडी गोरखामा तोडफोड – KhabarHost

रास्वपा नेताको गाडी गोरखामा तोडफोड – KhabarHost



२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताको गाडी (कार)मा तोडफोड भएको छ ।

वडा अधिवेशनका लागि गोरखाको भीमसेन थापा गाउँपालिका–३ कमलटारमा पुगेका नेताहरुले प्रयोग गरेको कार तोडफोड भएको हो । सो गाडीमा रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, धनेज थापा र प्रकाश लामिछानेले प्रयोग गरेका थिए ।

धनेज थापाको नाममा रहेको सो गाडी पार्किङ गरेको ठाउँमा बिहीबार राति तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरतबहादुर विकले बताए ।

उनका अनुसार बागमती प्रदेश ०२५ च ७०३० नम्बरको गाडी बिहीबार राति तोडफोड भएको हो । माघे संक्रान्तिको चाडबाडका क्रममा कोही कसैले मदिरा सेवन गरेर गाडीको सिसा फुटाएको हुनसक्ने एसपी विकले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More