― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsरोमाञ्‍चक सेमिफाइनलमा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा

रोमाञ्‍चक सेमिफाइनलमा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा


राष्ट्रिय

समाचार.

  • त्रिभुवन आर्मी क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-२ को सेटमा हराएको हो।
  • आर्मीले फाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ र खेल शनिबार हुनेछ।

१८ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार साँझ सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-२ को सेटमा हराउँदै आर्मी फाइनलमा पुगेको हो

पहिलो सेट जितेर लगातार दुई सेट गुमाएको आर्मीले त्यसपछि लगातार दुई सेट जितेको हो । आर्मी २५-२०, २३-२५, १५-२५, २६-२४ र १५-१२ ले विजयी भयो ।

दोस्रो र तेस्रो सेटमा शानदार प्रदर्शन गरेपनि रुकुम पश्चिमले चौथो सेटमा नजिक पुगेर हार बेहोरेको थियो ।

आर्मीले अब उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More