राष्ट्रिय
समाचार.
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भए पनि समानुपातिकतर्फ उम्मेदवार बन्दसूची तयार पार्न नेताहरू व्यस्त भएका कारण बस्न सकेको छैन।
- आज समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो र कांग्रेसले समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ।
- नेताहरू गुटगत छलफलमा व्यस्त छन् र पार्टी केन्द्रीय कार्यालय सानेपामा केही शीर्ष नेतामात्रै उपस्थित छन्।
१४ पुस, काठमाडौं । आज बिहान ११ बजेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बसेको छैन । नेताहरू प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक बस्न नसकेको हो ।
आज समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । नेताहरू अहिले गुटगत छलफलमा व्यस्त छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही शीर्ष नेतामात्रै पुगेका छन् ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

