― Advertisement ―

नयाँ नियामक प्रस्तावहरू पछ्याउँदै टर्कीमा प्रोटोन VPN प्रयोग स्पाइक

Turkeys प्रि-लिसिङ सिस्टम र VNP पार गर्दै हिंसात्मक सामग्रीमा नाबालिगहरूको पहुँचलाई प्रतिबन्धित गर्न मोबाइल "चाइल्ड लाइन"।सान्लिउर्फा र कहरामनमारासमा लगातार विद्यालय आक्रमणहरूपछि नियामक सुधार।प्रोटोन VPN...
HomeLatest newsकुलमान र बालेनबीच वार्ता जारी – KhabarHost

कुलमान र बालेनबीच वार्ता जारी – KhabarHost



१० पुस, काठमाडौँ । ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।

निर्णायक भनिएको उक्त छलफल पार्टी राजनीतिमा कसरी सहकार्य गर्ने, एउटै पार्टीबाट सक्रिय हुने या के गर्ने भन्ने विषय केन्द्रित रहेको उनीहरू निकट नेताले बताएका छन् ।

आफ्ना सहयोगी कुमाल बेनको निवास ज्वागलमा दिनभर वैकिल्पक भनिएका नयाँ दलका नेता तथा केही पुराना र स्वतन्त्र व्यक्तिहरूसँग बालेनले छलफल गरेका थिए ।

१२ घण्टासम्म ज्वागलमा बसेर राजनीतिमा आएको जानकारी दिएका बालेन अहिले कुलमानसँग छलफल गरिरहेका छन् । उनीहरूबीचको छलफल कहाँ भइरहेको छ भन्ने खुलाइएको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More