― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsराष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस

राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस



६ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका कांग्रेस नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

कांग्रेस कोशी प्रदेश समितिले उनको नाम राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको समितिका उपसभापति रमेशनजंग रायमाझीले जानकारी दिए ।

थापाको नाम गृहजिल्ला धनकुटाबाट सिफारिस भएको र प्रदेशले पनि केन्द्रमा पठाएको रायमाझीको भनाइ छ ।

०७९ को प्रतिनिधि सभा निर्वाचनमा थापा एमालेका उम्मेदवारस राजेन्द्र राईसँग पराजित भएका थिए । ०७९ चैत १६ गते राष्ट्रपतिको सल्लाहकारमा नियुक्त भएका उनले केही दिनअघि मात्रै पदबाट राजीनामा दिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More