― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsलिडरसिप फोरममा रास्वपाले मनोनीत गर्‍यो १७ नेतालाई

लिडरसिप फोरममा रास्वपाले मनोनीत गर्‍यो १७ नेतालाई



४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम)मा १७ जना नेतालाई मनोनित गरेको छ ।

आज शुक्रबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले १७ नेतालाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

यी हुन् मनोनित भएकाहरू

समीक्षा बास्कोटा, ललितपुर
प्रकाशचन्द्र परियार, सुनसरी
बिमला अधिकारी, चितवन
रन्जु दर्शना, काठमाडौं
पवित्रा थापा, कास्की
बिमल तामाङ, नुवाकोट
समुन्द्र केसी, ललितपुर
दामोदर नेपाल, नुवाकोट
आशुतोष प्रधान, चितवन
नवराज थापा, गोरखा
सुरज प्रधान, भक्तपुर
धनेज थापा, काठमाडौं
सुदन श्रेष्ठ, सुनसरी
अजित खड्का, काठमाडौं
रुस्तम अन्सारी, बारा
डा. सुशील शाह, बारा
शीतल भुसाल, रुपन्देही





Read More