― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
HomeLatest newsजेनजी आन्दोलनमा क्षति भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण

जेनजी आन्दोलनमा क्षति भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण


फाइल तस्वीर



२८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण गरिएको छ ।

भवन पुनर्निमार्ण पश्चात प्रहरी प्रमुख तथा आईजीपी दानबहादुर कार्कीले उद्घाटन गरेका छन् । गत २३ र २४ भदौमा यो कार्यालय क्षतिग्रस्त बनेको थियो । घटनाको तीन महिनापछि पुनर्निर्माण सम्पन्न गरिएको हो ।

भवन उद्घाटन कार्यक्रममा आईजीपी कार्कीसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीलगायतको उपस्थिति थियो ।





Read More