― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsराफिन्हाको दुई गोलमा बार्सिलोनाको जित – KhabarHost

राफिन्हाको दुई गोलमा बार्सिलोनाको जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • बार्सिलोनाले घरेलु मैदानमा ओसासुनालाई २-० गोलअन्तरले हराएको छ।
  • राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका छन्।
  • जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ भने ओसासुनाको १५ अंक छ।

२८ मंसिर, काठमाडौं । ब्राजिलियन विंगर राफिन्हाको दुई गोल मद्दतमा स्पेनिस लालिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जित हासिल गरेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई २-० गोलअन्तरले हराएको हो ।

राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ । पराजित ओसासुनाको १५ अंक छ र १६औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई २-१ गोलअन्तरले हरायो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More