― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsसिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश


राष्ट्रिय

समाचार.

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • सेयरधनीले प्रतिकित्ता २५ रुपैयाँ दरले करसहित लाभांश पाउने छन्।
  • लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि बैंक खातामा जम्मा हुनेछ।

२६ मंसिर, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँको २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता २५ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।

यो लाभांश करसहित हो । नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बैंक खातामा नगद लाभांश पाउने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More