― Advertisement ―

TechRadar को साप्ताहिक क्रसवर्ड — पजल #3, शुक्रबार, अगस्त 14

अर्को शुक्रबार, र अर्को साप्ताहिक क्रसवर्ड तपाईंको लागि तयार छ। विगत सात दिनका सबैभन्दा ठूला समाचारहरूसँग सम्बन्धित केही सुरागहरूका साथै प्राविधिक ट्रिभिया र नर्डी...
HomeLatest newsराजेन्द्र कुमार पौडेल सचिवमा बढुवा – KhabarHost

राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा – KhabarHost



२२ मंसिर, काठमाडौं । सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्र कुमार पौडेललाई बढुवा गर्ने निर्णय भएको छ,’ उनले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै भने ।

पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रुपमा कार्यरत थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More