― Advertisement ―

रोबोटिस्ट रोडनी ब्रूक्स द्वारा दिन को उद्धरण: ‘रोबोटको दृश्य उपस्थितिले यसले के गर्न सक्छ र यो कत्तिको स्मार्ट छ भनेर प्रतिज्ञा गर्दछ’ – एक...

कम्पनीहरूको स्लेटसँग धेरै फरक प्रोटोटाइपहरू निर्माण गर्दै मानवीय रोबोटहरू बढिरहेका छन्। चाहे तिनीहरू उत्पादन लाइनमा हुन डिजाइन गरिएको होस् वा तपाईंको घरको वरिपरि विभिन्न...
HomeLatest newsहाम्रो पार्टी नेपालले लियो दल दर्ताको प्रमाणपत्र – KhabarHost

हाम्रो पार्टी नेपालले लियो दल दर्ताको प्रमाणपत्र – KhabarHost



७ मंसिर, काठमाडौं । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ ।

यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।

सोमबार आयोग पुगेर सुनार सहितका नेताहरूले दल दर्ताको प्रमाणपत्र लिएका हुन् । हाम्रो पार्टी नेपालको दर्ता नम्बर २१६ रहेको छ ।

हाम्रो पार्टी नेपालले चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न राखेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More