― Advertisement ―

एक लोकप्रिय माइक्रोसफ्ट आउटलुक एड-इन प्रयोगकर्ता खाताहरू चोर्न प्रयास गर्न अपहरण गरिएको छ – यहाँ कसरी सुरक्षित रहने छ।

माईक्रोसफ्टको आउटलुक एड-इन माईक्रोसफ्ट एड-इन स्टीविङ एड-इन सहमत आक्रमणकारीहरूले 4,000 खाताहरू, क्रेडिट कार्ड डेटा, र बैंकिङ सुरक्षा जवाफहरू चोरेMicrosoft ले एड-इन हटायो; प्रयोगकर्ताहरूलाई पासवर्डहरू...
HomeLatest newsसुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड – KhabarHost

सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड – KhabarHost


राष्ट्रिय

समाचार.

  • सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको नयाँ भाउ प्रतितोला २ लाख ६८ हजार १ सय तय गरेको छ।
  • चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० पुगेको छ।

९ पुस, काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More