― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsगौशाला वृत्तका डीएसपी श्रीमल ‘पुलिस अफ द मन्थ’ घोषित

गौशाला वृत्तका डीएसपी श्रीमल ‘पुलिस अफ द मन्थ’ घोषित



९ पुस, काठमाडौं । प्रहरी वृत्त गौशालाका प्रमुख तथा डीएसपी (प्रहरी नायव उपरीक्षक) प्रकाश श्रीमल ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

डीएसपी श्रीमललाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले नागरिकलाई अनभूति गराउने गरी अपराध अनुसन्धान तथा सुरक्षामा उत्कृष्ठ काम गरेको भन्दै उनलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

श्रीमलले विशेषगरी श्रंखलाबद्ध रुपमा सहकारी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेका थिए । २३ पटकसम्म चोरीमा मुद्दा चलेका दीपक गुजेरललाई वृत्त गौशालाले नै पछिल्लो पटक पक्राउ गरेको थियो ।

पछिल्लो पटक गुजेरल सिनामंगलको राजश्री फाइनान्स चोरी आरोपमा समातिएका हुन् । उनीबाट चोरी भएको १० लाख समेत बरामद भएको थियो । चोरी कसुरमा कारागारमा रहेका गुजेरल जेनजी आन्दोलनकै क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए । त्यसपछि फेरि सक्रिय भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More