― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsसीटीईभीटीको उपाध्यक्ष पदमा दरखास्त आह्वान – KhabarHost

सीटीईभीटीको उपाध्यक्ष पदमा दरखास्त आह्वान – KhabarHost



२४ मंसिर, काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ ।

उपाध्यक्ष पदका लागि नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।

सूचनामा लेखिएअनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन भनिएको छ ।

दरखास्तका साथ वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, स्नातकोत्तर तहको प्रमाणपत्र (विद्यावारिधि भए सोसमेत), परिषदबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत नभएको स्वघोषणा र अनुभवसहितका कागजात बुझाउन भनिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More